एकैदिन ५ हजार ५ सय बढ्यो सुन

एकैदिन ५ हजार ५ सय बढ्यो सुन

८ पुस, काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो […]

थप पुरा समाचारको लागि
TOP