यायिनको अविजित शतकका बाबजुद नेपालले यूएईलाई डीएल पद्दतिमा हरायो

३१ चैत, काठमाडौं । यूएईका यायिन किरन राईले अविजित शतक बनाएपनि वर्षा र खराब प्रकाशका कारण ओभर पूरा हुन नसक्दा नेपालले यूएईमाथि जित निकालेको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाउँदा हल्का वर्षा र प्रकाश कम भएपछि खेल रोकिएको थियो। त्यसपछि केहीबेर खेलाडीहरू मैदानमै कुरिरहेका […]
थप पुरा समाचारको लागि