शंकरलाई योगेशको फोन : उम्मेदवार सिफारिस गर्न तहगत कमिटीलाई निर्देशन गर्नुपर्यो
८ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभाको समानुपातिक तर्फको उम्मेदवार सिफारिस गर्नुपर्ने विषयमा महासचिव शंकर पोखरेलको ध्यानाकर्षण गरेका छन् । यसका लागि पार्टीको बैठक बस्नुपर्ने उनको आग्रह छ । ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको नाम पेश गर्नु पर्ने समय नजिक आईसकेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीको बैठक बसेर मापदण्ड बनाएर तहगत […]
थप पुरा समाचारको लागि