बकैयाका ६२ जना भूमिहीनले पाए जग्गा धनीपुर्जा

बकैयाका ६२ जना भूमिहीनले पाए जग्गा धनीपुर्जा

३१ चैत, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकाको ६२ जनाले जग्गा धनीपुर्जा प्राप्त गरेका छन् । भूमि समस्या समाधान आयोग मकवानपुरले आइतबार बकैया पुगेर जग्गा धनीपुर्जा वितरण गरेको हो । दोस्रो चरणमा आइतबार बकैयाको ७ र ४ नम्बर वडाका भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई पूजा प्रदान गरिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP