स्थानहदबारे एमालेलाई सरकारको जवाफ- आयोगको काममा प्रभाव पार्न भएन

स्थानहदबारे एमालेलाई सरकारको जवाफ- आयोगको काममा प्रभाव पार्न भएन

सञ्चारमन्त्रीले भने, ‘भोलि गएर चुनावमा भाग लिनुपर्छ भन्ने कुरालाई पनि सरकारले नजरअन्दाज गर्नु भएन । त्यसकारण हामी विधि, कानुन, प्रक्रियासंगत हिसाबले सरकारले जिम्मेवारीपूर्वक ढंगले वातावरण बनाउने कुरामा प्रतिबद्धता जाहेर गरेको छ ।’

थप पुरा समाचारको लागि
TOP