शीतलहरबाट बच्न आवश्यक सतर्कता अपनाउन प्रशासनको अनुरोध
८ पुस, काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले शीतलहरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो । जिल्लाका सबै क्षेत्रमा बाक्लो हुस्सु लागिरहेको हुँदा यसबाट विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, सीमान्तकृत वर्ग, गरिब एवं पिछडिएका समुदायलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भन्दै प्रशासनले आवश्यक […]
थप पुरा समाचारको लागि