एसियाली वाइल्डवाटर क्यानोइङमा नेपाली खेलाडीलाई दुई पदक

एसियाली वाइल्डवाटर क्यानोइङमा नेपाली खेलाडीलाई दुई पदक

८ पुस, काठमाडौं । चीनमा सम्पन्न नु जियाङ एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिप मा नेपाली खेलाडीले दुई पदक जितेका छन्। नेपालका कृष्ण खड्का ले छोटो दूरी (सर्ट डिस्टेन्स) स्पर्धामा स्वर्ण पदक जित्न सफल भए। त्यस्तै, रञ्जन कडेल ले सोही स्पर्धामा कांस्य पदक हात पारे। एसियाली स्तरका उत्कृष्ट खेलाडीहरू सहभागी भएको प्रतियोगितामा नेपाली खेलाडीहरूको यो उपलब्धिले देशलाई […]

थप पुरा समाचारको लागि
TOP