पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
८ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँचौं एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार बधाई दिएको छ । राखेपका सदस्य–सचिव रामचरित्र मेहताले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी दुवैलाई बधाई दिँदै आगामी दिनमा अझ सफलता प्राप्त गर्न शुभकामना दिए । रेनुले दुबईमा डिसेम्बर ७ […]
थप पुरा समाचारको लागि