विराटनगरका दुई कार्यालयबाट ३० जना बिचौलिया पक्राउ, विरोधमा तालाबन्दी

विराटनगरका दुई कार्यालयबाट ३० जना बिचौलिया पक्राउ, विरोधमा तालाबन्दी

८ पुस, विराटनगर । सेवाग्राहीलाई दु:ख दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगर परिसरबाट ३० जनालाई पक्राउ गरेको छ । बिचौलियाको अरोपमा दुई कार्यालयमा काम गर्ने लेखापढी व्यवसायी पक्राउ परेका हुन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार ‘कर्मचारीलाई मिलाउनुपर्छ’ भन्दै सेवाग्राहीसँग पैसा लिएको गुनासो आएपछि प्रहरीले अनुसन्धान सुरू […]

थप पुरा समाचारको लागि
TOP