सामाजिक सञ्जालमा एआई निर्मित सामग्री छ्याप्छ्याप्ती, चिन्ने कसरी ?
राम्रो पक्ष, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले डिजिटल स्पेसमा क्रान्ति ल्यायो । नराम्रो पक्ष, एआईको चरम दुरुपयोग हुन थाल्यो । गलत जानकारी दिन, भीड भड्काउन अथवा घटनालाई बङ्ग्याउन नेपाली डिजिटल स्पेसमा एआईलाई प्रयोग गर्न थालिसकिएको छ । जसले गर्दा अहिले सामाजिक सञ्जाल ‘डिपफेक’ र एआई निर्मित नक्कली सामग्रीले भरिन थालेको छ । त्यस्ता सामग्रीहरू यति वास्तविक देखिन्छन् […]
थप पुरा समाचारको लागि