समानुपातिक सांसदका लागि एमाले खोटाङबाट तीन जना सिफारिस  

समानुपातिक सांसदका लागि एमाले खोटाङबाट तीन जना सिफारिस  

८ पुस, खोटाङ । नेकपा एमाले खोटाङले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष देवविक्रम राईका अनुसार उषाकला राई, कर्णबहादुर घले र खगेन्द्र राईको नाम सिफारिस गरिएको छ । एमालेले प्रदेश कमिटी मार्फत् समानुपातिक तर्फ बन्द सूचीमा समावेश गरिने नामहरू माग गरेको छ । जसअनुसार आजै तीन जनाको […]

थप पुरा समाचारको लागि
TOP