कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अनलाइन इन्ट्री आज मध्याह्न १२ बजेसम्म मात्रै
९ पुस, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको नवीकरण आज (बुधबार) मध्याह्न १२ बजेसम्म मात्रै गर्न सकिने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार मध्याह्न १२ बजे नवीकरणको ‘डाटा इन्ट्री’ बन्द हुन लागेको हो । बैठकपछि समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ले ‘क्रियाशील सदस्यता नवीकरणको अनलाइन ‘सिस्टम’ बुधबार मध्याह्न १२ बजे लक […]
थप पुरा समाचारको लागि