विजय हजारे ट्रफीमा १४ वर्षीय वैभवको शतक, लिस्ट ‘ए’ मा बनाए दुई कीर्तिमान
९ पुस, काठमाडौं । भारतका १४ वर्षीय ब्याटर वैभव सूर्यवंशीले लिस्ट–ए क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान कायम गरेका छन् । १४ वर्ष २७२ दिनको उमेरमा वैभवले हाल भइरहेको विजय हजारे ट्रफीमा बिहारका लागि खेल्दै अरुणाचल प्रदेशविरुद्ध यो कीर्तिमान बनाएका हुन्। यो उनको लिस्ट–ए करियरको सातौं खेल मात्र थियो। राँचीमा भएको प्लेट लिग खेलमा […]
थप पुरा समाचारको लागि