बहुदरमाईका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुस्तफासहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । गैरकानुनी लाभ वा हानि पुर्याइ भ्रष्टाचार गरेको आरोपमा आयोगले मुस्तफासहित नगरपालिकाका सहलेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक संजयकुमार साहविरुद्ध मुद्दा दायर गरेको हो । […]
थप पुरा समाचारको लागि