उज्यालो नेपाल र सर्वोदय पार्टीबीच चुनावी एकता घोषणा
९ पुस, काठमाडौं । कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले औपचारिक रूपमा चुनावी एकता घोषणा गरेका छन् । उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गरी संयुक्त रूपमा चुनावमा सहभागी हुने निर्णय सार्वजनिक गरिएको हो । २०८२ फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर केही समयदेखि दुवै पक्षबीच निरन्तर छलफल भइरहेको […]
थप पुरा समाचारको लागि