करुणको शानदार ब्याटिङका बाबजुद दिल्लीको पहिलो हार, मुम्बईको दोस्रो जित

करुणको शानदार ब्याटिङका बाबजुद दिल्लीको पहिलो हार, मुम्बईको दोस्रो जित

३१ चैत, काठमाडौं । करुण नायरको शानदार ब्याटिङका बाबजुद दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ मा पहिलो हार बेहोरेको छ । आइतबार भएको दोस्रो खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै दोस्रो जित निकाल्दा दिल्लीको अपराजित यात्रामा ब्रेक लागेको हो । मुम्बईले दिएको २०६ रनको लक्ष्य पछ्याएको दिल्लीले पहिलो बलमै विकेट गुमाएको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP