अझै उस्तै छिन् सूर्यकुमारी

अझै उस्तै छिन् सूर्यकुमारी

नाममा कुनै सन्देह छैन, उनी सूर्यकुमारी नै हुन् । तर आम रूपमा उनलाई चिनाउने नाम हो, करिष्मा मानन्धर । करिष्मा नाम जति पृथक छ उत्तिकै मोहक पनि । तर, यहाँ नामको कुरा छैन । रुपको कुरा छ । आफ्नो जमनाकी सर्वाधिक सुन्दर अभिनेत्री हुन् उनी । कुनैबेला यस्तो लाग्थ्यो, हिरोइन भनेकै करिष्मा हुन् । बान्की […]

थप पुरा समाचारको लागि
TOP