प्रभु साह नेतृत्वको आजपामा प्रवेश गरिन् एलिजा गौतम
९ पुस, काठमाडौं । कलाकार एलिजा गौतम आम जनता पार्टी (आजपा) प्रवेश गरेकी छिन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतम पार्टीमा प्रवेश गरेकी हुन् । आजपा प्रबेश गर्दै गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउने बताइन् । आजपाले उठाउँदै आएको मुद्दा, नीति, विचार मुलुक र […]
थप पुरा समाचारको लागि