विद्यालय भर्ना अभियान सुरु, शिक्षा बजेट बढाउने र विधेयक पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
१ वैशाख, काठमाडौं । नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ भर्ना अभियान सुरु भएको हो । सबै अभिभावक तथा सरोकारवालाहरुलाई यो अभियान सफल पार्न नेपाल सरकारले आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै […]
थप पुरा समाचारको लागि