बालेनलाई भेटेर निस्किए शिशिर खनाल
१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरेर रास्वपा नेता शिशिर खनाल बाहिरिएका छन् । मेयर शाहलाई भेटन् नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका थिए । उनी भर्खरै निस्किएका हुन् । आजै बालेनले रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए । रवि बाहिरिएपछि खनाल पुगेका थिए […]
थप पुरा समाचारको लागि