नयाँ वर्षले सबैखाले राजा–रजौटाबाट मुक्ति देओस्, अग्रगामी वैकल्पिक शक्तिहरु फस्टाउन् : बाबुराम भट्टराई

नयाँ वर्षले सबैखाले राजा–रजौटाबाट मुक्ति देओस्, अग्रगामी वैकल्पिक शक्तिहरु फस्टाउन् : बाबुराम भट्टराई

१ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षले सबैखाले राजा–रजौटाबाट मुक्ति देओस् भनेर कामना गरेका छन् । साथै उनले अग्रगामी वैकल्पिक शक्तिहरु फस्टाउन् भनेर पनि कामना गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले सो कामना गरेका हुन् । देशमा सुशासन र समृद्धिको ढोका खुलोस् भनेर पनि भट्टराईले शुभकामना दिएका छन् […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP