शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
काठमाडौँ । आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष सडकमै मनाउने भएका छन्। यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले आज पनि निरन्तरता दिने भएका हुन्। नेपाल शिक्षक महासंघका अध्यक्ष
थप पुरा समाचारको लागि