ह्वाट्सएपमा थपिए आधा दर्जन फिचर, ग्रुप च्याटदेखि कलिङमा नयाँ सुविधा

ह्वाट्सएपमा थपिए आधा दर्जन फिचर, ग्रुप च्याटदेखि कलिङमा नयाँ सुविधा

मेसेजिङ प्लाटफर्म ह्वाट्सएपमा विभिन्न नयाँ फिचरहरु थप भएका छन् । ह्वाट्सएपको ग्रुप च्याट, भ्वाइस तथा भिडियो कलसँगै च्यानल अन्तरक्रियालाई उत्कृष्ट बनाउने अभिप्रायका साथ नयाँ फिचर थप गरिएको हो । ह्वाट्सएपमा थप भएको नयाँ फिचरसँगै अब प्रयोगकर्ताले ग्रुप च्याटमा कतिजना मानिसहरू अनलाइन छन् भन्ने कुरा थाहा पाउन सक्नेछन् । ह्वाट्सएप ग्रुपमा रहेकामध्ये अनलाइनमा रहेका नामहरुको सूची […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP