कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
विराटनगर । पर्यटन प्रवर्द्धनलाई बढवा दिने उद्देश्यले घुम्न आउने पर्यटकको हकमा कोशी प्रदेशले झन्झट रहित आवागमनको बन्दोबस्ती मिलाएको छ । पर्यटन वर्ष २०८२ घोषणा गरेको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी एकीकृत जाँच सहितको
थप पुरा समाचारको लागि