आफ्नै खर्चमा दुई पटक अन्तरिक्ष पुग्ने अर्बपति बने नासाको नयाँ प्रमुख
अर्बपति उद्यमी जेरेड आइज्याकम्यान अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको उनको नियुक्तिलाई बुधबार सिनेटले ३० का विरुद्ध ६७ मतले अनुमोदन गर्यो । यससँगै अर्बपति उद्यमी, पाइलट तथा निजी अन्तरिक्ष यात्रीसमेत रहेका आइज्याकम्यान नासाको १५औँ प्रमुख बनेका हुन्। ४२ वर्षीय जेरेड सिफ्ट फोर पेमेन्ट नामक कम्पनीका प्रमुख हुन् । […]
थप पुरा समाचारको लागि