१५ वर्षपछि अस्ट्रेलियामा इंग्ल्यान्डको टेस्ट जित

१५ वर्षपछि अस्ट्रेलियामा इंग्ल्यान्डको टेस्ट जित

१२ पुस, काठमाडौं । इंग्ल्यान्डले १५ वर्षपछि अस्ट्रेलियामा टेस्ट जित हात पारेको छ । १५ वर्ष र १८ टेस्ट खेलसम्म अस्ट्रेलियामा जित निकाल्न नसकेको इंग्ल्यान्डले अन्ततः सफलता हात पारेको हो। मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी)मा भएको एसेज शृंखलाको चौथो टेस्टमा इंग्ल्यान्डले १७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गर्‍यो। दुई दिनमै सकिएको यो टेस्टमा बलिङ सहयोगी […]

थप पुरा समाचारको लागि
TOP