‘नेपथ्य’ नेपाल टूर २०२६ : चार सहरमा ब्यान्ड गुञ्जिने

‘नेपथ्य’ नेपाल टूर २०२६ : चार सहरमा ब्यान्ड गुञ्जिने

काठमाडौं । सांगीतिक समूह ‘नेपथ्य’ ले आगामी फेब्रुअरी महिनाको लागि ‘नेपथ्य नेपाल टूर २०२६’ को घोषणा गरेको छ । टूर तालिकाअनुसार ४ थलोमा ब्याण्ड गुञ्जिनेछ । ४ फेब्रुअरीमा हेटौंडा, ७ मा बुटवल, १० मा चितवन र १४ फेब्रुअरीमा तनहुँको बन्दीपुरमा ब्यान्ड गुञ्जिन लागेको जनाइएको छ । ब्यान्ड पछिल्लोपटक अमेरिका, अस्ट्रेलिया, युरोप, बेलायत र जापानमा गुञ्जिएको […]

थप पुरा समाचारको लागि
TOP