पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको हो । ‘विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक […]

थप पुरा समाचारको लागि
TOP