हर्क सम्पाङको आरोप– ‘विदेशी हालीमुहाली संस्थागत’ गर्न रवि–बालेन सम्झौता

हर्क सम्पाङको आरोप– ‘विदेशी हालीमुहाली संस्थागत’ गर्न रवि–बालेन सम्झौता

१३ पुस, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । यस सम्झौतालाई उनले ‘केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका छन् । ‘कुर्सिको लागि र यो देशलाई लिलाम गर्नका लागि,’ आज बिहान सामाजिक सन्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै […]

थप पुरा समाचारको लागि
TOP