नयाँवर्षमा बुढानीलकण्ठको नयाँ घरमा सरे राजेश हमाल

नयाँवर्षमा बुढानीलकण्ठको नयाँ घरमा सरे राजेश हमाल

काठमाडौं । नेपाली नयाँवर्ष २०८२ को पहिलो दिन सोमबार अभिनेता राजेश हमाल बुढानीलकण्ठस्थित नयाँ घरमा सरेका छन् । घरको निर्माण पुरा भएपछि साइत हेराएर पूजा गर्दै उनी नयाँ घरमा सरेको स्रोतले जनायो । यसअघि उनी बुवा चुडाबहादुरले कपुरधारामा बनाएको पुख्र्यौली घरमा बस्दै आएका थिए । त्यो घर भत्काएपछि हमाल दम्पती बुढानिलकण्ठको एक घरमा भाडामा बस्दै […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP