रवि–बालेन सम्झौता : दलका युवा नेताको शुभकामना, वैचारिकीमा प्रश्न
१३ पुस, काठमाडौं । रवि–बालेन एकतालाई प्रमुख राजनीतिक दलका युवा नेता र जेनजी अगुवाले ‘सकारात्मक’ भनेर प्रारम्भिक प्रतिक्रिया दिएका छन् । तर त्यसले दिने सुखद परिणामबारे भने आशंका व्यक्त गरेका छन् । काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएपछि मिश्रित प्रतिक्रिया सार्वजनिक भएका छन् । कतिपयले यसले नेपाल र नेपालीको […]
थप पुरा समाचारको लागि