एभरेस्ट समिटियर्स समिट २०२६ को औपचारिक घोषणा
१३ पुस, काठमाडौं । एभरेस्ट एलायन्स नेपालले ‘हिमालयन इनोभेसन फर अ सस्टेनेबल फ्युचर’ भन्ने मूल नारासहित एभरेस्ट समिटियर्स समिट २०२६ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ। समिट कार्यक्रम अन्तर्राष्ट्रिय सगरमाथा दिवसको दिन अर्थात् २०२६ को मे २७ तारिखमा काठमाडौंमा आयोजना हुनेछ। तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा गरिएको सगरमाथाको पहिलो ऐतिहासिक आरोहणको स्मरणमा आयोजना […]
थप पुरा समाचारको लागि