तीन वटा दलले आयोगमा बुझाए समानुपातिकको बन्दसूची
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘निस्सा लिएर बन्दसूची पेश गर्ने चरणमा उहाँहरू हुनुहुन्छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहको लागि तयारी अवस्थामा रहेका छौं ।’
थप पुरा समाचारको लागि