मेडिकल काउन्सिल निर्वाचन : प्रारम्भिक मतगणनामा कसले कति ल्याए ?
१३ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा उपाध्यक्षमा डा. गुरुशरण साह २१३ मत ल्याएर अगाडि देखिएका छन् । त्यसैगरी डा. कुञ्जाङ शर्पाले १३१ र डा. अजय सिंह थापाले ३५ मत प्राप्त गरेका छन् । सदस्यमा डा. सारिका गोइतले सबैभन्दा धेरै मत ल्याएकी छिन् । सदस्य पदका ३३ उम्मेदवारमध्ये […]
थप पुरा समाचारको लागि