बलिङमा युवराज र ब्याटिङमा ‌ओपनर चम्किँदा ओमानमाथि नेपालको सहज जित

बलिङमा युवराज र ब्याटिङमा ‌ओपनर चम्किँदा ओमानमाथि नेपालको सहज जित

१ वैशाख, काठमाडौं । स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि ओपनरले राम्रो ब्याटिङ गर्दै नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित निकालेको हो । ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । निरज यादवले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP