आयोगमा राष्ट्रिय सभा चुनाव लक्षित सुरक्षा ब्रिफिङ

आयोगमा राष्ट्रिय सभा चुनाव लक्षित सुरक्षा ब्रिफिङ

१३ पुस, काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगको कार्यालयमा सुरक्षा निकायका प्रतिनिधिहरू बोलाएर छलफल गरिएको छ । आयोगले चार वटै सुरक्षा निकायका प्रतिनिधिलाई बोलाएर आाइतबार आयोगमा करिब १ घण्टा सुरक्षाबारे ब्रिफिङ लिएको हो । ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । त्यसैमा आधारित रहेर आयोगले आज छलफल गरेको हो । कार्यवाहक निर्वाचन […]

थप पुरा समाचारको लागि
TOP