नेपाल वायुसेवा निगमले गर्यो चैत्र मसान्तसम्मको ऋण भुक्तानी
काठमाडौं । नेपाल वायुसेवा निगमले २०८१ चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । २०८१ चैत्र ३१ गते ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रकम भुक्तानी गरेको सोमबार वायुसेवा निगमद्धारा जारी प्रेस विज्ञप्ति
थप पुरा समाचारको लागि