बालेनले पनि प्रचार गरेको ‘झरीपछिको इन्द्रेणी’ ले कमायो मात्र ६२ लाख

बालेनले पनि प्रचार गरेको ‘झरीपछिको इन्द्रेणी’ ले कमायो मात्र ६२ लाख

काठमाडौं । फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा अहिलेसम्म ६२ लाख ६९ हजार नेरु ग्रसको ब्यापार गरेको छ । यो कमाइ अपेक्षाभन्दा निकै न्यून हो । सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबार अर्थात १२ पुससम्म फिल्मले ६२ लाख ६९ हजार ४७५ नेरु ग्रस कमाएको हो । सोही अवधिमा अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मका १९ हजार ७९३ वटा […]

थप पुरा समाचारको लागि
TOP