मेडिकल काउन्सिल निवार्चन : करिब आधा मतगणना हुँदा को-को छन् अगाडि

मेडिकल काउन्सिल निवार्चन : करिब आधा मतगणना हुँदा को-को छन् अगाडि

१४ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म ५२०० मतगणना भएको छ । अहिलेसम्मको मतगणनामा उपाध्यक्ष पदमा डा. गुरुशरण साह २२६३ मतका साथ पहिलो स्थानमा छन् । उनलाई डा. कुञ्जाङ शेर्पाले १९६० मतका साथ पच्छ्याएका छन् । सदस्य पदमा डा. सारिका गोइत २३०९ मतका साथ अग्रस्थानमा छिन् […]

थप पुरा समाचारको लागि
TOP