एकै खेलमा ८ विकेट लिएर भुटानका सोनामले बनाए विश्‍व कीर्तिमान

एकै खेलमा ८ विकेट लिएर भुटानका सोनामले बनाए विश्‍व कीर्तिमान

१४ पुस, काठमाडौं । भुटानका बायाँहाते स्पिनर सोनाम येशेले क्रिकेट इतिहासमै पहिलो पटक टी–२० खेलमा ८ विकेट लिएर नयाँ कीर्तिमान बनाएका छन्। अन्तर्राष्ट्रियदेखि लिएर कुनै पजि टी–२० खेलमा हालसम्म यो उपलब्धि कसैले हासिल गर्न सकेको थिएन। २२ वर्षीय येशेले शुक्रबार गेलफुमा भएको म्यानमारविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ ओभर बलिङ गर्दै ७ रन मात्र दिएर […]

थप पुरा समाचारको लागि
TOP