नेकपाले दाङका तीनवटै क्षेत्रबाट सिफारिस गर्यो उम्मेदवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले दाङका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । दाङ क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ मेटमणी चौधरी पहिलो नम्बरमा सिफारिस भएका छन् । उनी दुईपटकसम्म सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए । यसैगरी लुम्बिनीका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी दोस्रो नम्बरमा सिफारिसमा परेका छन् । प्रदेश सभा सदस्य इन्द्रजित थारु सिफारिस सूचीको […]
थप पुरा समाचारको लागि