प्रतिनिधिसभा चुनाव : स्याङ्जा–२ मा नेकपाबाट मदन ढकाल सहित ८ सिफारिस
१४ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट स्याङ्जा –२ बाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारका लागि आठ जनाको नाम सिफारिस गरिएको छ । अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन ढकाल सहित आठ जनाको नाम प्रत्यक्षका लागि सिफारिस गरिएको हो । अन्य सिफारिस भएका आकांक्षीहरूमा शैलेन्द्र घिमिरे, लोकेन्द्र तराङ, मेघनाथ चापागाईं, पदम विक, तेजु सुवेदी, हरिमोहन भण्डारी र शिव […]
थप पुरा समाचारको लागि