स्न्याक्सले हाम्रो खाने बानीलाई कसरी परिवर्तन गरिरहेको छ ?

स्न्याक्सले हाम्रो खाने बानीलाई कसरी परिवर्तन गरिरहेको छ ?

भुटेको बदाम, चिप्स, मिठाइहरू, चकलेट, कुकिज, दुनोट, केक, मिठो होस् वा नुनिलो, विश्वमा स्न्याक्सका धेरै प्रकारहरू छन् । हजारौं वर्षदेखि मानिसहरू स्न्याक्स खाँदै आएका छन्, तर आजकल यो एउटा ठूलो उद्योग बनेको छ जसको वार्षिक मूल्य करोडौंभन्दा पनि बढी छ । अहिले धेरै मानिसहरू दिनमा वा रातमा मुख्य खानाको तुलनामा स्न्याक्सबाटै बढी क्यालोरी लिन्छन् । […]

थप पुरा समाचारको लागि
TOP