फिल्म छाडेर पूर्णकालिन राजनीतिमा होमिए साउथ स्टार विजय थलापति

फिल्म छाडेर पूर्णकालिन राजनीतिमा होमिए साउथ स्टार विजय थलापति

मुम्बई । दक्षिण भारतीय प्रसिद्ध अभिनेता थलापति विजयले अभिनयबाट सन्यासको घोषणा गरेका छन् । ३३ वर्षको करिअरपछि उनले फिल्म उद्योगबाट बिदाइ हुने निर्णय गरेका छन् । उनले १० वर्षको उमेरमा तमिल फिल्म ‘वेत्री’ मा बालकलाकारको रूपमा करिअर थालेका थिए । १८ वर्षको उमेरमा, उनले नालैया थीरपु (१९९२) फिल्मबाट अभिनयलाई पुनः निरन्तरता दिए । विजयले शनिबार […]

थप पुरा समाचारको लागि
TOP