निर्वाचन आयोगभित्र नाराबाजी
१४ पुस, काठमाडौं । निर्वाचन प्रक्रिया बन्द गर भन्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेका छन् । यही क्रममा आयोगभित्र नाराबाजी भएको हो ।
थप पुरा समाचारको लागि