काठमाडौंका एसएसपी भन्छन्- अब चाँडै स्थिति नियन्त्रणमा आउँछ

काठमाडौंका एसएसपी भन्छन्- अब चाँडै स्थिति नियन्त्रणमा आउँछ

१५ चैत, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी विश्वराज अधिकारी अब केहीबेरमा स्थिति नियन्त्रणमा आउने बताएका छन् । ठूलो संख्यामा प्रहरी थप पठाइएको र अन्य युनिटबाट समेत थप टोली आएकाले अब स्थिति नियन्त्रणामा आउने बताए । राजावादीहरूले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा तनाव भएपछि उनी आफैं पनि खटिएका थिए । त्यसैगरी प्रशासनले कर्फ्यु […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP