सुदनले भने– रवि, बालेन र कुलमानको सहमति भयो, ड्राफ्ट उहाँहरूले नै बाहिर ल्याउनुहुन्छ

सुदनले भने– रवि, बालेन र कुलमानको सहमति भयो, ड्राफ्ट उहाँहरूले नै बाहिर ल्याउनुहुन्छ

१४ पुस, काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको दाबी गरेका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै उनले सहमति भएको जानकारी गराएका हुन् । ‘मैले तीनै जनालाई एकै ठाउँमा राखेर सहमति गराएँ । सहमतिको ड्राफ्ट उहाँहरूले नै सार्वजनिक गर्नुहुन्छ,’ उनले भने […]

थप पुरा समाचारको लागि
TOP