छुट्टै सम्झौता खोजेका जेनजीलाई रविले भने- धेरै बलियो भयौं, प्रतिपक्षी बन्दिनू
छलफलमा सहभागी एक जेनजी भन्छन्, ‘सरकारसँग भएका सम्झौताका कुरालाई पार्टीले अपनत्व लिन्छ भन्नेमा ढुक्क गर्नुपर्छ । अनि मात्र जेनजी यस पार्टीमा जोडिन्छौँ भनेर हामीले भन्यौं ।’
थप पुरा समाचारको लागि