एनएसएल २०२५ : चितवनलाई हराएपछि काठमाडौंको प्लेअफ सम्भावना कायम
१ वैशाख, काठमाडौं । सेनेगलका खेलाडीहरू चम्केको दिन काठमाडौं रेजर्सले सोमबार नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एफसी चितवनमाथि महत्वपूर्ण जितसहित प्लेअफ सम्भावना कायम राखेको छ । सेनेगलका दुई खेलाडी बकारी माने र अमादोउ डिओपको गोलमा काठमाडौंले दश खेलाडीमा समेटिएको चितवनलाई २–० ले पराजित गरेको हो । यसै खेलमार्फत एनएसएलमा डेब्यु गरेका सेनेगलकी गोलकिपर चिएख […]
थप पुरा समाचारको लागि