धनगढी एफसीको जर्सी सार्वजनिक

धनगढी एफसीको जर्सी सार्वजनिक

१५ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाईज टोली धनगढी एफसीले जर्सी सार्वजनिक गरेको छ । धनगढीले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै १६ चैत देखि सुरु हुने एनएसएलको तेसो संस्करणको लागि आधिकारिक जर्सी सार्वजनिक गरेको हो । धनगढी एफसीका मालिक सुबास शाही र प्रायोजक माई सेकेण्ड टिचरकी पमुख मेधा भट्टराईले संयुक्त रुपमा जर्सी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP